Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेको समायोजित मूल्य ८१८ रुपैयाँ

सोमबार, ११ पुस २०७३, १२ : ०३ मा प्रकाशित

चिलिमेको समायोजित मूल्य ८१८ रुपैयाँ

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले चिलिमे जलविद्युत कम्पनीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशपछि सेयर मूल्य समायोजन गरेको छ । चिलिमेको औसत आधार मूल्य १०३९ रुपैयाँ मानेर सेयर मूल्य प्रतिकित्ता ८१८ रुपैयाँमा समायोजन गरिएको नेप्सेले जनाएको छ । समिटको यसअघि अन्तिम कारोबार प्रतिकित्ता ९०० रुपैयाँमा भएको थियो ।

यो पनि पढ्नुहोस्

नेप्से र दलालहरु मिलेर धितोपत्र बजारमा अबरोध गरेको लगानीकर्ताको आरोप

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा​

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको