Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजारः १.३५ अंकले बढ्दा २० करोडको कारोबार

आइतबार, १० असार २०७५, १५ : २२ मा प्रकाशित

आजको सेयर बजारः १.३५ अंकले बढ्दा २० करोडको कारोबार

 सेयर बजारमा बढ्ने र घट्ने समूहहरु

अर्थ संसार,काठमाडौं–  साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार समान्य अंकले बढेको छ । 

बजार १.३५ अंकले बढ्दा २० करोड ९३ लाख ८५ हजार ७९८ रुपैयाँको कारोबार भएको छ । कुल १६७  वटा कम्पनीको ७ लाख ५० हजार ९२६ कित्ता सेयर खरिदविक्री भएको छ ।

कारोबार भएको ९ वटा समूहमध्ये ५ वटा समूह उकालो लाग्दा नेप्से १२१९.८१ विन्दुमा पुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिम परिसूचक समेत २९ अंकले बढेको छ ।

सामान्य अंकले बढेको बजारमा आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड  सवै भन्दा धेरै ६.८३ प्रतिशतले बढेको छ  भने सवै भन्दा धेरै नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड झण्डै १० प्रतिशतले घटेको छ ।बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5b2f6904f2440.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको