Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार १९ करोडमा सिमित, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

विहीबार, ०७ असार २०७५, १५ : १७ मा प्रकाशित

सेयर बजार १९ करोडमा सिमित, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

आज कमाउने र गुमाउने समूहहरु

अर्थ संसार, काठमाडौं– सेयर कारोबार दिनप्रतिदित खुम्चिदै गएको छ ।  साताको अन्तिम दिन (आज) विहीबार १६३ वटा कम्पनीको ६ लाख २३ हजार २११ कित्ता सेयर खरिदविक्री हुँदा १९ करोड ६६ लाख १४ हजार १५२ रुपैयाँको कारोबार भएको छ । 

बजार ०.६२ अंकले  बढेकोे बजारमा  क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक  ०.१२ अंकले बढेको छ ।  कारोबार भएको १० समूहमा ५ वटा समूह उकालो लाग्दा नेप्से १२१८.४० विन्दुपमा पुगेको छ ।

 विहीबार कारोबार भएको समूह मध्ये सवै भन्दा बढी अन्य समूह बढेको छ भने  सवै भन्दा  कम होटल समूह घेटेको छ । 

आज आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सवै भन्दा बढी प्रतिशतले कमाएका छन् भने सवै भन्दा कम नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् ।  सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

 

5b2b74eb27529.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको