Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी नदिमा ट्रक खस्दा २ जनाको मृत्यु ,९ जना घाईते

बुधबार, ०६ असार २०७५, १४ : ४५ मा प्रकाशित

सप्तकोशी नदिमा ट्रक खस्दा २ जनाको मृत्यु ,९ जना घाईते

अर्थ संसार, काठमाडौँ – सप्तकोशी नदिस्थित कोशी व्यारेजमा ट्रक खसेको छ । डोजर बोकेर आएको ट्रक बढि लोडको कारणले पुलबाट खसेको हो ।

नम्बर नखुलेको ट्रक सप्तकोशी नदिको १९ नम्बरको ढोका फुटाएर नदीमा खसेको हो ।ट्रकमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाईते भएका छन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको