Like us!
Follow us!
Connect us!
Watch us!

घटेको सेयर बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्

मंगलबार, ०५ असार २०७५, १५ : ४४ मा प्रकाशित

घटेको सेयर बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्

आजको सेयर बजारमा बढ्ने र घट्ने समूहरु

अर्थ संसार, काठमाडौं– पुँजी बजार (आज) मंगलबार ८.९७ अंकले घटेको छ । कुल १५७ वटा कम्पनीको ५लाख ८७ हजार ५५८ कित्ता सेयर खरिद विक्री हुँदा २० करोड ८४ लाख ८६ हजार १५५ रुपैयाँको कारोबार भएको छ । कारोबार भएको सवै समूह राताम्मै हुँदा नेप्से १२२६.१८ विन्दुमा पुगेको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७१ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b28d86f76869.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको