Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्ष मात्र अर्थमन्त्री खतिवडाको सांसद पद

सोमबार, ०४ असार २०७५, १३ : ०३ मा प्रकाशित

दुई वर्ष मात्र अर्थमन्त्री खतिवडाको सांसद पद

अर्थ संसार, काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ ।

सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको