Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

सोमबार, ०४ असार २०७५, १२ : २२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

अर्थ संसार,काठमाडौं–  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर मूल्य समायोजन भएको छ ।

बैंकको २.५० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजन मूल्य १५९ रुपैयाँ ०२ पैसा रहेको छ भने औषध आधारभूत मूल्य २२८ रुपैयाँ ५१ पैसा दिइएको छ । 

5b2753b05bdb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको