Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दोहोरो अंकले गिरावट, २४ करोडको कारोबार

आइतबार, ०३ असार २०७५, १७ : ३२ मा प्रकाशित

नेप्से दोहोरो अंकले गिरावट, २४ करोडको कारोबार


घटेको बाजरमा बढ्ने र घट्ने समूहहरु

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन (आज) आइतबार  पुजी बजार दोहोरो अंकले घटेको छ ।

१४.०७ अंकले घटेको बजारमा १५८ वटा कम्पनीको ६ लाख ६४ हजार ५२१ कित्ता सेयर  २४ करोड ५० लाख ५३ हजार ७७० रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएको ९ वटा समूहमध्ये ८ समूह ओरालो लग्ला नेप्से घटेर १२३३.२३ बिन्दूमा  आइपुगेको छ ।  घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5b264beb951c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको