बिहिबार, ३१ साउन २०७५, २३ : २८
विश्वकप अपटेडः रुस VS साउदी अरेबिया, आयोजक रसिया ३ गोलले अगाडी
बिहिबार, ३१ जेठ २०७५

अर्थ संसार, काठमाडौं-विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व ३ गोल गरेको छ । खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् ।

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए । बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved