शनिबार, ०९ असार २०७५, ०६ : २८
२.८१ अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्
बुधबार, ३० जेठ २०७५

अर्थ संसार, काठमाडौं– सेयर बजार आज सामान्य अंकले बढेको छ । बजारमा कारोबार बन्द हुँदा परिसूचक २.८१ अंकले बढेर एक हजार २४२ अंकमा पुगेको छ ।

परिसूचकमा वृद्धि भएपनि सेयर कारोबारमा भने गिरावट कायमै छ । दिनभरको बजारमा १६१ कम्पनीको जम्मा रु २० करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ ।

बजारमा अन्य बाहेक सबै समूहको सूचक हरियाली भएका छन्  । बीमा, होटल र उत्पादनमूलकको सूचक दोहोरो अंकले उकालो लागेका छन भने बाँकी भने सामान्य अंकले बढेको छ । अन्य समूह भने ३.१७ प्रतिशतले घटेको छ ।

आज कूल १५ लाख ३२ हजार २६३ कित्ता सेय रु २१ करोड ४८ लाख दुर्य हजार १३७ मूल्यमा खरिद बिक्री भयो ।सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

कमाउने कम्पनीहरु 


गुमाउने कम्पनीहरु 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved