Like us!
Follow us!
Connect us!
Watch us!

२.८१ अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्

बुधबार, ३० जेठ २०७५, १५ : ५५ मा प्रकाशित

२.८१ अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्

अर्थ संसार, काठमाडौं– सेयर बजार आज सामान्य अंकले बढेको छ । बजारमा कारोबार बन्द हुँदा परिसूचक २.८१ अंकले बढेर एक हजार २४२ अंकमा पुगेको छ ।

परिसूचकमा वृद्धि भएपनि सेयर कारोबारमा भने गिरावट कायमै छ । दिनभरको बजारमा १६१ कम्पनीको जम्मा रु २० करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ ।

बजारमा अन्य बाहेक सबै समूहको सूचक हरियाली भएका छन्  । बीमा, होटल र उत्पादनमूलकको सूचक दोहोरो अंकले उकालो लागेका छन भने बाँकी भने सामान्य अंकले बढेको छ । अन्य समूह भने ३.१७ प्रतिशतले घटेको छ ।

आज कूल १५ लाख ३२ हजार २६३ कित्ता सेय रु २१ करोड ४८ लाख दुर्य हजार १३७ मूल्यमा खरिद बिक्री भयो ।सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

कमाउने कम्पनीहरु 


गुमाउने कम्पनीहरु 

5b20f1e76808a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको