Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले १०. ७५ प्रतिशत लाभांश दिने

बुधबार, ३० जेठ २०७५, ११ : ५१ मा प्रकाशित

मेगा बैंकले १०. ७५  प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं – मेगा बैंक नेपाल  लिमिटेड ले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०. ७५ प्रतिशतको बोनस दिने भएको छ ।

मेगा बैंक र टुरिजम बैंक गाभिएर संयुक्त कारोबार भइ जेठ २९ गते बसेको संचालक समितिको बैठकबाट १०. ७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार १५३ दशमलव १२ रुपैयाँ बोनस सेयर वितरण गर्न बैंकको वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको हो ।

उक्त लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएपछि मात्र सेयरधनी पाउने भएका छन् ।

5b20b5b676c94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको