मङ्गलबार, ३० असोज २०७५, ०४ : ४६
सेयर बजार : नेप्से कारोबार दुवैमा गिरावट
मङ्गलबार, २९ जेठ २०७५

अर्थ संसार, काठमाडौं– सोमबार एकाएक उकालो लागेको  सेयर बजार  (आज) मंगलबार सामान्य अंकले ओरालो लागेको छ । 

बजार १.९३ अंकले घट्दा  २९ करोड ९० लाख ९३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । कुल १६० वटा कम्पनीको ९ लाख ४७ हजार ३९३ कित्ता सेयर खरिद विक्री भएको छ ।

कारोबार भएको समूह मध्ये ५ वटा समूह ओरालो लाग्दा नेप्से १२३९.११ विन्दुमा पुगेको छ । आज क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.६४ विन्दुले घटेको छ ।

घटेको बजारमा बढ्ने र घट्ने समूहरु

घटेको बजारमा सवै भन्दा धेरै उन्नती माइक्रोफाइनान्स  वित्तिय संस्था ९ प्रतिशत र राधि विद्युत कम्पनी  ७ प्रतिशतले बढेका छन भने  कावेलि विकास बैंक सवै भन्दा धेरै ६ प्रतिशतले घटेको छ ।आज कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved