Like us!
Follow us!
Connect us!
Watch us!

‘यो मुटु दुख्छ किन...’ सार्वजनिक

सोमबार, २१ जेठ २०७५, १२ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको हो ।

‘तिम्ले बाटो फेरेउ अरे...’, ‘तिमीलाई मन पराउनु...’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन...’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्रेष्ठ रहेको गीतको भिडियोलाई प्रेमशर्मा पौडेलले सम्पादन गरेका हुन् ।

‘मेरा अन्य गीतलाई जस्तै यो गीतले पनि दर्शक÷स्रोताको साथ पाउनेमा आशावादी छु, प्रितमको स्वरमा गीत निक्कै राम्रो बनेको छ’, दर्पणले भने ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको