Like us!
Follow us!
Connect us!
Watch us!

ट्रिनिटि ईन्टरनेसनकलेजमा असिस्टेन कोरडिनेटरको आवश्यकता

शुक्रबार, ०८ पुस २०७३, १४ : २० मा प्रकाशित

ट्रिनिटि ईन्टरनेसनकलेजमा असिस्टेन कोरडिनेटरको आवश्यकता

अर्थसंसार 
काठमाडौँ । विगतलामो समयदेखि काठमाडौंमा आफ्नो विशिष्ट पहिचान बनाउदै आईरहेको ट्रिनिटि ईन्टरनेसनलमा असिस्टेन कोरडिनेटरको आवश्यकता परेको छ ।कम्पुटर साईन्समा मास्टर गरेका व्यक्तिले यस पदमा आवेदनदिन सक्नेछन् ।

त्रिभुवन विश्वबिद्यालयबाट एमएससि सिएसआईटि गरी एक वर्षको अनुभवभएकालाई बढि मान्यता दिईनेछ । काम गर्ने व्यक्तिले अंग्रेजी र नेपाली दुवै भाषा राम्रोसँग लेख्न र बोल्न जान्ने हुनुपर्नेछ ।ईच्छुक व्यक्तिले पौष २२ सम्म आफ्नो बारेमा सबै जानकारी लेखि बायोडाटा मेल गर्ने सक्नेछन् । बयोडाटा मेल गर्ने ठेगाना  [email protected] रहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल एसबिआई बैंकको  सेयर निस्काशन हुँदै, यहाँबाट सेयर भर्ने सकिन्छ

कहाँ छ खुशी ? आफैंमा, परिवारमा, समाजमा ?

काम गरेर खान केको लाज ?

आजबाट सिनर्जी पावरको आईपीओ निष्काशन (आवेदन दिने स्थानसहित)

आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु

अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको