शनिबार, १४ फागुन २०७३, ०३ : २३
ट्रिनिटि ईन्टरनेसनकलेजमा असिस्टेन कोरडिनेटरको आवश्यकता
शुक्रबार, ०८ पुष २०७३

अर्थसंसार 
काठमाडौँ । विगतलामो समयदेखि काठमाडौंमा आफ्नो विशिष्ट पहिचान बनाउदै आईरहेको ट्रिनिटि ईन्टरनेसनलमा असिस्टेन कोरडिनेटरको आवश्यकता परेको छ ।कम्पुटर साईन्समा मास्टर गरेका व्यक्तिले यस पदमा आवेदनदिन सक्नेछन् ।

त्रिभुवन विश्वबिद्यालयबाट एमएससि सिएसआईटि गरी एक वर्षको अनुभवभएकालाई बढि मान्यता दिईनेछ । काम गर्ने व्यक्तिले अंग्रेजी र नेपाली दुवै भाषा राम्रोसँग लेख्न र बोल्न जान्ने हुनुपर्नेछ ।ईच्छुक व्यक्तिले पौष २२ सम्म आफ्नो बारेमा सबै जानकारी लेखि बायोडाटा मेल गर्ने सक्नेछन् । बयोडाटा मेल गर्ने ठेगाना  vacancy@trinitycollege.edu.np रहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल एसबिआई बैंकको  सेयर निस्काशन हुँदै, यहाँबाट सेयर भर्ने सकिन्छ

कहाँ छ खुशी ? आफैंमा, परिवारमा, समाजमा ?

काम गरेर खान केको लाज ?

आजबाट सिनर्जी पावरको आईपीओ निष्काशन (आवेदन दिने स्थानसहित)

आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु

अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो

© Arthasansar.com 2016, All Rights Reserved