Like us!
Follow us!
Connect us!
Watch us!

कोरिया भाषा परीक्षा २६ र २७ गते, कसको परिक्षा केन्द्र कहाँ ? (विज्ञापनसहित)

शनिबार, १९ जेठ २०७५, १० : २६ मा प्रकाशित

कोरिया भाषा परीक्षा २६ र २७ गते, कसको परिक्षा केन्द्र कहाँ ? (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत कोरिया जान जाहने नेपाली कामदारको लागि यही जेठ २६ र २७ गते लिइने कोरियाली भाषा परीक्षाको निम्ति परीक्षा केन्द्र तोकियोएको छ ।

परीक्षाको लागि पहिलो सिफ्टका निम्ति बिहान ८ र दोस्रो सिफ्टका लागि दिउँसो १२ बजेट एक घण्टाको अभिमूखिकरण तालिम हुने छ ।

 परिक्षा दिदाँ आउँदा ध्यान दिनु पर्ने कुराहरु

5b122753514af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको