Like us!
Follow us!
Connect us!
Watch us!

सरकारसँग सर्वाेच्चले माग्यो बालकृष्ण ढुंगेलको आममाफीबारे लिखित जवाफ

शुक्रबार, ११ जेठ २०७५, १६ : ०८ मा प्रकाशित

सरकारसँग सर्वाेच्चले माग्यो बालकृष्ण ढुंगेलको आममाफीबारे लिखित जवाफ

अर्थ संसार,काठमाडौं –  सरकारसँग सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेललाई आममाफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

5b07e66094231.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको