Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकको बोनस सेयर मूल्य समायोजन

मंगलबार, ०८ जेठ २०७५, १४ : ३० मा प्रकाशित

गण्डकी विकास बैंकको बोनस सेयर मूल्य समायोजन

अर्थ संसार, गण्डकी विकास बैंक लिमिटेडको मंगलबार नेपाल स्टक स्क्चेन्ज (नेप्से) सेयर मूल्य समायोजन भएको छ । बैंकको १९.३१० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

बैंकको समायोजन मूल्य २१४.५७ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत मूल्य २८०.७८ रुपैयाँ दिइएको छ ।

5b03d8e41544c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको