Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाइनान्सले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, बूक क्लोज कहिले ?

आइतबार, ०६ जेठ २०७५, १२ : २५ मा प्रकाशित

मिर्मिरे माइक्रोफाइनान्सले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, बूक क्लोज कहिले ?

 अर्थ संसार, काठमाडौं–  मिर्मिरे माइक्रोफाइनान्स  डेभलपमेन्ट बैंकले १ः १ को अनुपातमा हकप्रद सेयर  जारी गरेको छ ।

बैंकको सेययरधनीका लागि प्रतिशेयर १ सय अङ्कित दरको  ४ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसका लागि बैंकले जेठ १८ गते बूक क्लोजको मिति तोकेको छ ।

बैंकले जेठ १७ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व हुने सेयरधनी हुनेले हकप्रद सेयरमा खरीदको लागि आवेदन दिन पाउनेछन् ।

5b0119cca4f6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको