Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीको २ अर्ब ९० करोडको सेयर सूचिकृत, कुनको कति ?

शुक्रबार, ०४ जेठ २०७५, १६ : १० मा प्रकाशित

नेप्सेमा ९ कम्पनीको २ अर्ब ९० करोडको सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा शुक्रबार ९ वटा कम्पनीको २ अर्ब ९० करोड ५२ लाख पाँच हजार ३०० रुपैयाँको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचीकृत भएको छ ।

७ वटा कम्पनीको बोनस सेयर र २ वटा कम्पनीको हकप्रद सेयर सूचिकृत भएको हो ।  जसमा  पोखरा पाइनान्स र प्रभु बैंकको हकप्रद सेयर सूचिृक भएको हो भने शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मितेरी डेभलपमेण्ट बैंक, सिर्जना फाईनान्स, डिप्रोक्स लघुवित्त, प्रिमियर इन्स्योरेन्स, नेशनल र समता माईक्रोफाईनान्सको बोनस सेयर सूचिकृत भएको हो ।

कुनको कति कित्ता ?

5afeabdf025fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको