Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुँदै

विहीबार, ०३ जेठ २०७५, १८ : २३ मा प्रकाशित

‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुँदै

अर्थ संसा, काठमाडौं–  एमाले–माओवादी पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागिएको हो

। सभागृहमा प्रचण्ड र केपी ओलीसहितका नेताहरु उपस्थित छन् । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ ।

5afd79c6b9207.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको