Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको समायोजन सेयर मूल्य कति ?

बुधबार, ०२ जेठ २०७५, १२ : १६ मा प्रकाशित

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको समायोजन सेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आज नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सेयर मूल्य समायोजन भएको छ । 

बैंकको ३०.८० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार सेयर समायोजन मूल्य २५१८.३५ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत २०४४.१७ रुपैयाँ रहेको छ । 

5afbe2cd5ceff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको