सोमबार, २९ असोज २०७५, ०९ : ४२
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको समायोजन सेयर मूल्य कति ?
बुधबार, ०२ जेठ २०७५

अर्थ संसार, काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आज नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सेयर मूल्य समायोजन भएको छ । 

बैंकको ३०.८० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार सेयर समायोजन मूल्य २५१८.३५ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत २०४४.१७ रुपैयाँ रहेको छ । 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved