Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

मंगलबार, ०१ जेठ २०७५, १२ : ४० मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन  भएको हो । नेप्सेका अनुसार सेयर समायोजन मूल्य ७५२.५९ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत मूल्य १०२३.८० रुपैयाँ रहेको छ ।

5afa855796d54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको