सोमबार, २९ असोज २०७५, ०९ : ४३
सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
मङ्गलबार, ०१ जेठ २०७५

अर्थ संसार, काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन  भएको हो । नेप्सेका अनुसार सेयर समायोजन मूल्य ७५२.५९ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत मूल्य १०२३.८० रुपैयाँ रहेको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved