Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड सिमेन्ट्सद्वारा धादिङमा शैक्षिक सामाग्री वितरण

मंगलबार, ०१ जेठ २०७५, ११ : ५० मा प्रकाशित

यूनाइटेड सिमेन्ट्सद्वारा धादिङमा शैक्षिक सामाग्री वितरण

अर्थ संसार, काठमाडौं – केएल दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धादिङको धुनिवेशी नगरपालिकाको विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको युनाइटेड सिमेट्सले जनाएको छ ।

विविध समस्याका कारण बालबालिकाले बीचमै अध्ययन छोड्नुपर्ने बाध्यता भएकाले अभिभावकहरुमा जनचेतना जगाउन शैक्षिक सामाग्रीहरु वितरण उद्योगको भनाइ छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको