Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजना

सोमबार, ३१ बैशाख २०७५, १२ : १४ मा प्रकाशित

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजना

अर्थ संसार, काठमाडौं– नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको आज नेपाल स्टक  एक्स्चेन्ज (नेप्से)मा सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ८.६१ प्रतिशत बोनस सेयर पछि  मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार सेयर समायोजन मूल्य १३५.३५ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत मूल्य १८१.६७ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

रैराङ­ हाइड्रोपावरको ८ लाख ४० हजार कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला

चल्ला त मनाङको हुम्डे विमानस्थल ? स्थानीयले गरे सरकारसँग यस्तो आग्रह 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको