सोमबार, २९ असोज २०७५, ०९ : ४२
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजना
सोमबार, ३१ बैशाख २०७५

अर्थ संसार, काठमाडौं– नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको आज नेपाल स्टक  एक्स्चेन्ज (नेप्से)मा सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ८.६१ प्रतिशत बोनस सेयर पछि  मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार सेयर समायोजन मूल्य १३५.३५ रुपैयाँ तोकिएको छ भने औषत आधारभूत मूल्य १८१.६७ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

रैराङ­ हाइड्रोपावरको ८ लाख ४० हजार कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला

चल्ला त मनाङको हुम्डे विमानस्थल ? स्थानीयले गरे सरकारसँग यस्तो आग्रह 

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved