Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकमा जागिर खाने हो ? विभिन्न जिल्लाका लागि कर्मचारी माग (विज्ञापनसहित)

विहीबार, २७ बैशाख २०७५, ०९ : १५ मा प्रकाशित

नेपाल बैंकमा जागिर खाने हो ? विभिन्न जिल्लाका लागि कर्मचारी माग (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - नेपाल बैंक लिमिटेड विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी सहायक पदको ४ तहमा २७ जना कर्मचारी माग गरेको छ ।

तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको समयअवधिमा आवेदन दिन सक्नुहुने छ ।

 विज्ञापन

5af3bd7a1f877.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको