सोमबार, २९ असोज २०७५, ०९ : ४२
नेपाल बैंकमा जागिर खाने हो ? विभिन्न जिल्लाका लागि कर्मचारी माग (विज्ञापनसहित)
बिहिबार, २७ बैशाख २०७५

अर्थ संसार, काठमाडौं - नेपाल बैंक लिमिटेड विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी सहायक पदको ४ तहमा २७ जना कर्मचारी माग गरेको छ ।

तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको समयअवधिमा आवेदन दिन सक्नुहुने छ ।

 विज्ञापन

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved