Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकको साधारणसभा बैशाख ३१गते, ७.३० प्रतिशत लाभांस सुरक्षित गर्ने अन्तिम मिति कहिले ?

आइतबार, ०९ बैशाख २०७५, १४ : ११ मा प्रकाशित

हाम्रो विकास बैंकको साधारणसभा बैशाख ३१गते, ७.३० प्रतिशत लाभांस  सुरक्षित गर्ने अन्तिम  मिति कहिले ?

अर्थ संसार, काठमाडौं–  हाम्रो विकास बैंक लिमिटेडले नवौँ साधारणसभा वैशाख ३१ गते बोलाएको छ ।

कम्पनीले उक्त साधारणसभाबाट ७ दशमलव ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि शुन्य ३८३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने एजेन्डामा राखेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका तथा साधाराण सेयर दाखिल खारेज वैशाख २० गतेदेखि ३१ गतेसम्म बन्द गर्ने भएको छ ।

5adc48b194759.jpg 5adc48b4c94ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको