Like us!
Follow us!
Connect us!
Watch us!

एक करोड भन्दा बढी राजश्व संकलन

शनिबार, ०८ बैशाख २०७५, १६ : ५६ मा प्रकाशित

एक करोड भन्दा बढी राजश्व संकलन

अर्थ संसार, नवलपरासी– पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ रु चार लाख दुई हजार ५४८, सेवा दस्तुरतर्फ रु एक लाख २५ हजार, अन्तशुल्कतर्फ रु २१ हजार ६४७ र मूल्य अभिवृद्धि करतर्फ रु ४५ लाख ९८ हजार २५६ गरी कुल रु एक करोड पाँच लाख २३ हजार ४६५ राजश्व संकलन भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको