Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले बढायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य, कुनको मुल्य कति ?

मंगलबार, ०४ बैशाख २०७५, ११ : २० मा प्रकाशित

नेपाल आयल निगमले बढायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य, कुनको मुल्य कति  ?

अर्थ संसार, काठमाडौं– नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुने गरी  पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २/२रुपैयाँ मूल्य बढाएको छ।नयाँ मूल्य अनुसार पेट्रोल १ सय ६ रुपैयाँ डिजल तथा मट्टितेल ८७ रुपैयाँ पुगेको छ । उनले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार यहाँ मूल्य बढाइएको हो।

5ad5893e1830d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको