Like us!
Follow us!
Connect us!
Watch us!

आहा ! घुम्टेमा गुराँस

सोमबार, ०३ बैशाख २०७५, १४ : २६ मा प्रकाशित

आहा ! घुम्टेमा गुराँस

अर्थ संसार, बागलुङ–लालीगुराँस फुलेसँगै  बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टे मनमोहक बनेको छ । 

लालीगुराँसको मनमोहक दृश्य हेर्नको लागि दैनिक सयौको संख्यमा पर्यटकहरु आउने गरेका छन् । 

तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । तस्विर : रामबहादुर थापा, रासस, बागलुङ

5ad4632b66b50.jpg 5ad463375493d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको