आइतबार, ०९ बैशाख २०७५, १० : ३२
आहा ! घुम्टेमा गुराँस
सोमबार, ०३ बैशाख २०७५

अर्थ संसार, बागलुङ–लालीगुराँस फुलेसँगै  बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टे मनमोहक बनेको छ । 

लालीगुराँसको मनमोहक दृश्य हेर्नको लागि दैनिक सयौको संख्यमा पर्यटकहरु आउने गरेका छन् । 

तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । तस्विर : रामबहादुर थापा, रासस, बागलुङ

© Arthasansar.com 2016, All Rights Reserved