बिहिबार, ०३ साउन २०७५, ११ : ५३
(१२ बजेसम्मको अपटेड ) नयाँ वर्षलाई सेयर बजारले गर्यो रातो रंङ्गले स्वागत
आइतबार, ०२ बैशाख २०७५

अर्थ संसार,काठमाडौं–नयाँ २०७५ को पहिलो सेयर कारोबार दिनलाई (आज अर्थात आइतबार) रातो रंङ्गले स्वागत गरेको छ । 

१२ बजेसम्म  सेयर बजार दोहोरो अंकले घटेको छ । अहिलेसम्म १७ अंकले बजार घट्दा ४९ करोडको कारोबार भैसेको छ । 

१२ बजेसम्मको सेयर बजार अपटेड

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved