Like us!
Follow us!
Connect us!
Watch us!

(१२ बजेसम्मको अपटेड ) नयाँ वर्षलाई सेयर बजारले गर्यो रातो रंङ्गले स्वागत

आइतबार, ०२ बैशाख २०७५, १२ : ०४ मा प्रकाशित

(१२ बजेसम्मको  अपटेड ) नयाँ वर्षलाई सेयर बजारले गर्यो रातो रंङ्गले स्वागत

अर्थ संसार,काठमाडौं–नयाँ २०७५ को पहिलो सेयर कारोबार दिनलाई (आज अर्थात आइतबार) रातो रंङ्गले स्वागत गरेको छ । 

१२ बजेसम्म  सेयर बजार दोहोरो अंकले घटेको छ । अहिलेसम्म १७ अंकले बजार घट्दा ४९ करोडको कारोबार भैसेको छ । 

१२ बजेसम्मको सेयर बजार अपटेड

 

5ad2f0b3ee99e.jpg 5ad2f0b6a368a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको