Like us!
Follow us!
Connect us!
Watch us!

५ सय अधिकृतको लागि जागिर खुल्यो

बुधबार, २९ मंसिर २०७३, १४ : ०७ मा प्रकाशित

५ सय अधिकृतको लागि जागिर खुल्यो

अर्थ संसार 
काठमाडौं । लोकसेवा आयोगले शाख अधिकृत पदको लागि ५ सय ४ जनाको लागि विज्ञापन प्रकाशित गरेको छ ।  विभिन समूह तथा सेवा गरेर ५ सय ४ जनाको लागि खुलाइएको उक्त पदको लागि आवेदन भने अनलाइनबाटै दिन पाइने छ।  

प्रशासन, परराष्ट्र, व्यवस्थापिका संसद, न्याय, र लेखापरीक्षण  सेवामामा विभिन्न  खुल्ला तथा आरक्षण तर्फ गरेर लिखित परीक्षाको लाग उक्त विज्ञापन प्रकाशित गरिएको छ। हुलाक कार्यालय तथा लोकसेवाका विभिन्न कार्यालयहरुमार्फत पनि बुझाउन सकिने व्यवस्था मिलाइएको छ। 

यो पनि पढ्नुहोस्

महिला सहयात्राको मूल्य समायोजन, कति तोकियो ?

सप्तकोशीको हकप्रदका लागि बुक क्लोज कहिले ?

एमालेको चार करोडको कोष किन सञ्चालनमा आएन ?

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार

हस्तकला महासंघले मनायो चवालिसौं वार्षिकोत्सव​

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको