Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जागिर खाने हो ? प्राइम बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

बुधबार, १४ चैत्र २०७४, ०८ : ५२ मा प्रकाशित

बैंकमा जागिर खाने हो ? प्राइम बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । 

बैंककले विभिन्न १२ वटा पदमा कर्मचारी माग गरेको हो । माथिको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको समयअवधि भित्र आवेदन दिन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको