Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

विहीबार, ०८ चैत्र २०७४, ०८ : ३४ मा प्रकाशित

गण्डकी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं– गण्डकी विकास बैकको  हकप्रद भर्ने  आज अन्तिम दिन रहेको छ । बैंकले चैत १ गतेदेखि अवितरित हकप्रद सेयरमा लिलामीमा ल्याएका हुन् ।

गण्डकीले संस्थापक तर्फको १ लाख ३० हजार ७ सय १६.९० कित्ता र सर्वसाधारण तर्फको २ लाख २२ हजार १ सय ८४.६० कित्ता गरी जम्मा ३ लाख ५२ हजार ९ सय १.५० कित्ता हकप्रद सेयर लिलामी विक्रीमा ल्याएको हो ।

यसमा न्यूनतम १०० र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । गण्डकीको अवितरित हकप्रद सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको