Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोको २ लाख ८५ हजार कित्ता बोनस शेयर सूचीकृत

बुधबार, ०७ चैत्र २०७४, १६ : ३९ मा प्रकाशित

रिडी हाइड्रोको २ लाख ८५ हजार कित्ता बोनस शेयर सूचीकृत

अर्थ संसार, काठमाडौँ– रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा आज सो कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

स्टकमा दिइएको जानकारीअनुसार कम्पनीको २ लाख ८४ हजार ५ सय ९८ कित्ता शेयर सुचीकृत भएको हो ।

5ab23a84c39f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको