Like us!
Follow us!
Connect us!
Watch us!

यती एयरको हवाई जहाज ठूलो दुर्घटना जोगियो

आइतबार, ०४ चैत्र २०७४, १८ : ५९ मा प्रकाशित

यती एयरको हवाई जहाज ठूलो दुर्घटना जोगियो

अर्थ संसार, काठमाडौं–   भैरहवा विमानस्थलमा आज यती एयरको हवाई जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ ।

९ एनएजेसी नम्बरको बिमान रुपन्देहीको भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

आज दिउँसो अवतरणको क्रममा उक्त विमानको चक्क लक भएपछि जहाज धावनमार्गको बीचमा राकिएको थियो ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ । विमानमा सवार चालक सहित २६ यात्रुहरु सकुसल रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको