Like us!
Follow us!
Connect us!
Watch us!
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते

हेरौं, विमान दुर्घटनाका २५ फोटो

सोमबार, २८ फागुन २०७४, १९ : ३६ मा प्रकाशित

हेरौं, विमान दुर्घटनाका २५ फोटो

अर्थ संसार, काठमाडौं–  यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । तस्विर : रासस

5aa68a36956e9.JPG 5aa68a384793d.JPG 5aa68a384b153.JPG 5aa68a39ea670.JPG 5aa68a3b39c6e.JPG 5aa68a3d0abc6.JPG 5aa68a3e145da.JPG 5aa68a3e3a939.JPG 5aa68a3f6d173.JPG 5aa68a402ee4a.JPG 5aa68a41961fe.JPG 5aa68a4213d9b.JPG 5aa68a42e7f89.JPG 5aa68a439cf5f.JPG 5aa68a45b4335.JPG 5aa68a46b1b55.JPG 5aa68a4731f4d.JPG 5aa68a47c2e23.jpg 5aa68a492eecc.JPG 5aa68a4ceabfd.JPG 5aa68a4dd8b21.JPG 5aa68a52025aa.JPG 5aa68a5321b8c.JPG 5aa68a536626b.JPG 5aa68a573f3a7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको