Like us!
Follow us!
Connect us!
Watch us!

कुबेर मर्चेण्ड फाइनान्सको नाम अब सिटी एक्सप्रेस फाइनान्स

सोमबार, २८ फागुन २०७४, १३ : ०० मा प्रकाशित

कुबेर मर्चेण्ड फाइनान्सको नाम अब सिटी एक्सप्रेस फाइनान्स

अर्थ संसार काठमाडौं–  कुबेर मर्चेण्ड फाइनान्स लिमिटेडले आफ्ना परिर्वतन गरी सिटी एक्सप्रेस कम्पनी लिमिटेड राखेको छ ।

कम्पनीको नाम सहित स्टक चिन्ह समेत परिवर्तन गरेको छ । नेपाल स्टक एक्स्चेन्ज अनुसार स्टक चिन्ह सि.इ.एफ. एल (CEFL) चिन्ह रहेको छ । 

5aa62af102ffb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको