बिहिबार, ३१ साउन २०७५, २३ : २८
कुबेर मर्चेण्ड फाइनान्सको नाम अब सिटी एक्सप्रेस फाइनान्स
सोमबार, २८ फागुन २०७४

अर्थ संसार काठमाडौं–  कुबेर मर्चेण्ड फाइनान्स लिमिटेडले आफ्ना परिर्वतन गरी सिटी एक्सप्रेस कम्पनी लिमिटेड राखेको छ ।

कम्पनीको नाम सहित स्टक चिन्ह समेत परिवर्तन गरेको छ । नेपाल स्टक एक्स्चेन्ज अनुसार स्टक चिन्ह सि.इ.एफ. एल (CEFL) चिन्ह रहेको छ । 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved