Like us!
Follow us!
Connect us!
Watch us!

सुनकोसीमा लिफ्ट सिचाई सर्वे सुरु

शुक्रबार, २५ फागुन २०७४, ०९ : ०३ मा प्रकाशित

सुनकोसीमा लिफ्ट सिचाई सर्वे सुरु

तस्विर : फाइल

शंखर पहाडी‘गौरब’

अर्थ संसार, सिन्धुली–  सुनकोसी नदीको किनारमा सिचाई नपुगेका स्थानहरुमा नेपाल सरकारको राष्टिय कार्यक्रम अन्र्तगत लिफ्ट सिचाइृ गर्न प्रि सर्वे सुरु भएको छ ।

 सुनकोसी नदीको किनारका बस्तीमा सीचाई नभएका स्थानमा नेपाल सरकारको राष्टिय कार्यक्रम अन्र्तगत लिफ्ट सिचाई गर्न प्रि सर्वे सुरु भएको हो ।

सुनकोसी नदीबाट करिब ३ सय मिटर भित्र पर्ने सिचाईको अभाव भएका स्थानमा लिफ्ट सिचाई गर्न सर्वे सुर भएको गोलन्जोर ३ का वडा अध्क्षय पुष्करराज बरालले जानकारी दिनु भयो ।

अध्यक्ष बरालका अनुसार गोलन्जोर ३ को ग्वाल्टार,दिङदिङ बेसी र गोलन्जोर ६ को देउरालीटारमा प्रि सर्वे सुरु भएको छ । सुनकोसी नदीको किनारका  विभिन्न २० स्थानमा लिफ्ट सिचाई गर्न प्रि सर्वे  सुरु भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको