Like us!
Follow us!
Connect us!
Watch us!

चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइदै, यस्तो भयो सहमति

मंगलबार, २२ फागुन २०७४, १० : ३८ मा प्रकाशित

चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइदै, यस्तो भयो सहमति

अर्थ संसार, काठमाडौँ – नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका ९ सय बर्ष पुराना मुर्ति पुनः नेपाल फिर्ता ल्याइने भएको छ ।

अवैध तवरले चोरेर अमेरिका पुर्याइएको ११ औं शताब्दीमा निर्मित वुद्धको पुर्ण कदको मुर्ति र १२ औं शताब्दीमा निर्माण गरिएको उमा महेश्वरको मुर्ति नेपाल ल्याउन लागिएको हो ।

ती मुर्तिहरु नेपाल ल्याउन अमेरिकाका लागि नेपाली महाबाणिज्य दुत मधुकुमार मरासिनीले अगुवाई गरेका थिए । अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा राखिएका मुर्तिहरु नेपाल ल्याउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भैसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको