Like us!
Follow us!
Connect us!
Watch us!

निशुल्क एडभान्स तालिम लिने हो ? सरकारले यी १७ वटा सिपमा निशुल्क तालिम दिदै (विज्ञापनसहित)

सोमबार, १४ फागुन २०७४, १२ : ४२ मा प्रकाशित

निशुल्क एडभान्स तालिम लिने हो ? सरकारले यी १७ वटा सिपमा निशुल्क तालिम दिदै (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– तालिम लिई दक्ष बन्ने हो ? तालिम हो भने सरकारले विभिन्न १७ वटा सिपमा निशुल्क एडभान्स तालिम दिने भएको छ ।

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वर, काठमाडौंले निशुल्क तालिम दिन लागेको हो ।आज एक सूचना प्रकाशित गरी तालिमको लागि आवेदन आह्वान गरेको छ ।

यस प्रशिक्षण केन्द्रबाट आ.व. २०७४/०७५ को तेश्रो चौमासिक अवधिमा सञ्चालन हुने तालिम लिन इच्छुक नेपाली नागरिकहरुले यस केन्द्रबाट निशुल्क वितरीत आवेदन फारम भरी रु १० को हुलाक टिक टाँसी नेपाली नागरिकताको प्रमात्र पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र १ प्रति फाटो र एड्भान्स तालिमको लागि सम्बन्धित विषयको बेसिक तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपिहरु समेत संलग्न राखी १५ दिन भित्र आवेदन दिन सवैको लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको