Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने

आइतबार, १३ फागुन २०७४, १२ : १२ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं–  राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दुवै दिने भएको छ ।

यही फागुन १० गते बसेको संचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार कम्पनीले १२० प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभाश ( कर प्रयोजनको लागि) दिने भएको हो ।

5a9258d76ade1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको