Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंङ्गलादेश बैंकको संचालकमा क्वाम्रुन नहेर अहमद नियुक्त

आइतबार, १३ फागुन २०७४, १२ : ०० मा प्रकाशित

नेपाल बंङ्गलादेश बैंकको संचालकमा क्वाम्रुन नहेर अहमद नियुक्त

अर्थ संसार, काठमाडौं– नेपाल बैंगलादेश बैंक लिमिटेडले श्रीमती क्वाम्रुन नहेर अहमदलाई मनोनित गरेको छ ।

यही फागुन १० गते बसेको संचालन समितिको बैठकले मोनिरुल इस्वलामको स्थानमा क्वाम्रुन नहेर अहमदलाई नियुक्त गरेको हो ।

नेपाल स्टक एस्चेन्जका अनुसार क्वामरुन नहेर अहमदको बैंकल्पिक संचालकमा रबेरया जमालीलाई समेत मनोनित गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको