Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको महा प्रबन्धकमा रजनीश कुमार सिंह

विहीबार, १० फागुन २०७४, ११ : ५५ मा प्रकाशित

जानकी फाइनान्सको महा प्रबन्धकमा रजनीश कुमार सिंह

अर्थ संसार, काठमाडौं–  रजनीश कुमार सिंह जानकी फाइनान्स कम्पनी लिमटेडमा नियुक्त हुनु भएको  छ ।

राम नृत्य शर्माले महा प्रबन्धक पदबाट राजिनामा दिएपछि  सिंहलाई नियुक्त गरेको हो ।  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार संचालक समितिको फागुन २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको