Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, १० फागुन २०७४, ११ : ३९ मा प्रकाशित

सेञ्चुरीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं– भोली अर्थात शुक्रबारदेखि  सेञ्चुरी कमर्सियल बैंकको दर्ता पुस्तिका बन्द हुने भएकाले  १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम  दिन रहेको छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो बोनस पारित गर्न बैंकले फागुन ३० गते ७ औ बार्षिक साधारण सभा बोलाएको छ । यस बैंकले चालु आवको ६ महिनामा बैंकको खुद नाफा ३२ करोड ५१ लाख रुपैयाँ रहेको छ । 

5a8e5c0ec4392.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको