Like us!
Follow us!
Connect us!
Watch us!

डा. केसीले सार्वजनिक गरे नागरिकता

बुधबार, ०९ फागुन २०७४, १५ : ५१ मा प्रकाशित

डा. केसीले सार्वजनिक गरे  नागरिकता

अर्थ संसार, काठमाडौं– डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । चारै तिर आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि उनले  त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको