Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकका ‘सीईओ’ निरजकुमारको राजीनामा

सोमबार, ०७ फागुन २०७४, १४ : ४६ मा प्रकाशित

माछापुच्छ्रे बैंकका ‘सीईओ’ निरजकुमारको राजीनामा

अर्थ संसार, काठमाडौं– माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन् ।

सीईओ श्रेष्ठले आइतबार पदबाट राजीनामा दिएको बैंकका सञ्चालक विरेन्द्र महतोले बताए । बैंकको व्यवसाय विस्तारमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।

श्रेष्ठमाथी सञ्चालकहरुले व्यवसाय बढाउन नसकेको र सञ्चालक समितिसँग समन्वय नगरेको आरोपमा लगेको थियो । श्रेष्ठको राजीनामा सँगै बैंकले नयाँ सिइओको खोजी पनि सुरु गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको