Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, प्रधानमन्त्री ओलीका ऐतिहासिक १८ तस्विर

आइतबार, ०६ फागुन २०७४, ०८ : ५४ मा प्रकाशित

हेर्नुहोस्, प्रधानमन्त्री ओलीका ऐतिहासिक १८ तस्विर

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औँ प्रधानमन्त्री हुनु भएको छ । उहाले बिहीबार नै पद तथा गोपनियाताको शपथ ग्रहण गरी पदभार समेत ग्रहण गरिसक्नु भएको छ ।

लीको राजनीतिक जिवन निकै उतार चढावपूर्ण छ । उहा करिव १४ वर्ष लामो समय राजनीतिक बन्दीका रुपमा जेल परिसक्नु भएको छ ।

जसमध्ये करिव १७ महिना त उहालाई सेन्ट्रल जेलको गोलघरमा राखिएको थियो । उनै ओलीका विगतका राजनीतिक जिवनसग जोडिएका पुराना तस्विरहरु हामीले यहा प्रस्तुत गरेका छौ ।

हेरौ उनका जिवनका ति १८ तस्विर :

5a88ef6a1d61e.jpg 5a88ef6a3ec19.jpg 5a88ef6ab3eb1.jpg 5a88ef6bd1aba.jpg 5a88ef6bd35bf.jpg 5a88ef6c7bad7.jpg 5a88ef6d1786b.jpg 5a88ef6d8886d.jpg 5a88ef6e03828.jpg 5a88ef6e766ed.jpg 5a88ef6f0bc7d.jpg 5a88ef6f9706a.jpg 5a88ef701e0a5.jpg 5a88ef70976d6.jpg 5a88ef710d57d.jpg 5a88ef71b8d19.jpg 5a88ef722ddee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको