Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको राजीनामा आज

बुधबार, ०२ फागुन २०७४, ०८ : १६ मा प्रकाशित

प्रधानमन्त्रीको राजीनामा आज

अर्थ संसार, काठमाडौं– कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेको एक मन्त्रीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको