Like us!
Follow us!
Connect us!
Watch us!

७०० ग्राम चरेशसहित दुई पक्राउ

शनिबार, २७ माघ २०७४, १७ : ४६ मा प्रकाशित

७०० ग्राम  चरेशसहित दुई पक्राउ

अर्थ संसार, काठमाडौँ–  प्रहरीले ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ ।

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको