Like us!
Follow us!
Connect us!
Watch us!

मनरा सिस्वाको बजेट तेत्तीस करोड ८६ लाख

मंगलबार, २३ माघ २०७४, १३ : ३६ मा प्रकाशित

मनरा सिस्वाको बजेट तेत्तीस करोड ८६ लाख

अर्थ संसार, गौशाला– मनरा सिस्वा नगरपालिकाले रु ३३ करोड ८६ लाख बजेट प्रस्तुत गर्दै सोमबार प्रथम नगरसभा सम्पन्न गरेको छ ।

मनरा सिस्वा नगरपालिकाले नगरभित्रको तीन स्थानमा बर्थिङ सेन्टर, सम्पूर्ण वडालाई जोड्ने विशेष सडक सञ्जाल, विशेष शिक्षा योजना, कृषिलगायत महत्वकांक्षी योजनालाई बजेटमा समावेश गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको